मानिसहरूलाइ जब रिस उठ्छ, तब विवेक गुम्छ । विवेक नियन्त्रणमा नभएको बेला जे पनि हुनसक्छ ।
विवेकपूर्वक गरिने हरेक कार्य सार्थक र सही हुन्छ । तर, जब हामीले विवेक गुमाउँछौ, तब नतिजा खराब आउनसक्छ । विवेक र संयमको ढोका बन्द भएपछि हामी अनियन्त्रित हुन पुग्छौ ।
रिसाउने अनगिन्ती कारण हुन्छन्। रिसाउनु प्राकृतिक गुण हो। यो संवेग हाम्रो जीवनको भावात्मक पक्षसँग सम्बन्धित हुन्छ।
रिस किन उठ्छ र त्यसले कस्तो असर पूराउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ । रिसलाई कसरी नियन्त्रण राख्ने वा तातो रिसबाट हुने क्षतिलाई कसरी रोक्ने ? निकै रिस उठेको छ, थाम्नै नसक्ने अवस्था छ भने के गर्ने ?
यसै यस सन्दर्भमा हामीले नशा तथा मानसिक राेग विशेषज्ञ डा. प्रदिप पाण्डेसंग कुरा गरेका छाै ।
हेर्नुहाेस भिडियाे