images
images

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

  • १९ माघ २०८०, शुक्रबार ०८:४०
images

धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा. खगेन्द्रराज भट्ट चयन भएका छन्।

संघको उपाध्यक्षमा डा. नरबहादुर मौनी, सचिवमा डा. मेराज आलम अनसारी, कोषाध्यक्षमा रविन्द्रदेव भट्ट, सह–सचिवमा डा. जगदिश चन्द्र विष्ट र डा. जोन्स तिवारी सर्वसम्मत चयन भएका छन्।

यस्तै सदस्यमा डा. विजय विक्रम बम, डा. चेतराज भट्ट, डा. गणेश फुलारा, डा. मोहन नाथ र डा. समयक शाक्य सर्वसम्मत चयन भएका छन्।