images
images

गर्भवती अवस्थामा शारीरिक सम्पर्क राख्न मिल्छ की मिल्दैन ?

  • १६ कार्तिक २०८०, बिहीबार १०:०७
images

प्रकृतिले आफ्नो सृष्टिलाई निरन्तरता दिन प्रत्येक प्राणीमा नवजन्मको व्यवस्था गरेको छ ।

बोटबिरुवा, जनावर, मानव सबैमा जीवनचक्र हुन्छ । गर्भावस्था मानव विकासको पहिलो चरण हो । शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनुपूर्व आमाको पेटभित्र गर्भाशयमा बस्ने अवधिलाई गर्भावस्था भनिन्छ ।

अब गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने प्रश्न धेरैकाे मनमा रहेकाे हुन्छ । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग यस विषयमा जानकारी पनि दिँदैनन् ।

यस बिषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वस्ति शर्मासंग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस ।