images
images

परिवर्तन नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार १२:५९
images

फागुन । वीरगन्जको घण्टाघर स्थीत समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।

सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन्।

रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको रक्तदान कार्यक्तमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए।