images
images

राजीनामा दिने निर्णय भएको छैन : स्वास्थ्यमन्त्री यादब

  • २१ असार २०८१, बिहीबार १४:४६
images

काठमाडौँ । दलिँदो राजनीतिक समीकरणका बनेपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ ।

पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिसकेको जानकारी दिनुभयो ।

पार्टीले विकसित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने उहाँले बताउनुभयो ।