
आजकल, खराब जीवनशैलीका कारण मानिसहरूले धेरै प्रकारका समस्याहरू सामना गर्छन्, जसमध्ये एक हो नशा च्यापिने। यसको पीडा कहिलेकाहीँ यति गम्भीर हुन्छ कि यसले जीवनलाई गाह्रो बनाउन सक्छ।
यद्यपि, यसकाे उपचारका लागी धेरै उपायहरू छन् जसले च्यापिएकाे नशा खाेल्न मद्दत गर्दछ। यस प्रकारका समस्यालाई हल्का रूपमा लिनु सबैभन्दा ठूलो लापरवाही हो किनभने यसको समयमै उपचार भएन भने यसले खतरनाक रूप लिन सक्छ।
धेरै मानिसहरू यस समस्यालाई हल्का रूपमा लिने गर्छन्, जसले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्छ। तसर्थ, यदि तपाईंको नसा च्यापिएकाे वा थिचिएको छ भने, तुरुन्तै उपचार गर्नु राम्राे हुनेछ ।
यस विषयमा हामीले अर्थोपेडिक ह्याण्ड सर्जन डा. शिलु श्रेष्ठसंग कुराकानी गरेका छाै ।
हेर्नुहाेस भिडियाे