सुत्केरीपछि महिलाले लामो समयसम्म शारिरिक सम्पर्क गर्दैनन् । यसो गर्नु पछाडि धेरै कारणहरु छन् ।
उदाहरणका लागि, महिलाहरूलाई लाग्छ कि प्रसव पछि यौनसम्पर्क गर्दा, तिनीहरू चाँडै फेरि गर्भवती हुन सक्छन्, यो प्रक्रिया उनीहरूको लागि पीडादायी हुन सक्छ र यसले उनीहरूको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ।
यस्ता शंकाका कारण महिलाहरु लामो समयसम्म यौनसम्पर्क गर्नबाट टाढा रहन्छन् । यसले उनीहरुको वैवाहिक जीवनमा पनि असर गर्न थाल्छ । कयौं पटक श्रीमान्–श्रीमतीबीच झगडाको स्थिति उत्पन्न हुन्छ ।
यदि उनीहरु यस्तो अवस्थाबाट बच्न चाहन्छन् भने महिलाहरुले सामान्य प्रसवपछि कति दिनमा शारिरिक सम्पर्क लागि तयार हुन सक्छन् भन्ने थाहा पाउनुपर्छ ।
यस विषयलाई लिएर हामिले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वस्ति शर्मासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।