कास्की । ट्राफिक प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएकाे छ ।
मणिपाल शिक्षण अस्पताल पोखरासँग आवश्यक समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यलय कास्की कार्यालयमा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण गरिएकाे छ ।
नाक, कान र सुगर सम्बन्धमा निशुल्क स्वास्थ्य परिक्षण एवं चेकजाँच कार्यक्रम गरिएकोमा जसमा ८० जना ट्राफिक प्रहरीहरु लाभाम्बित भएको छन ।