images
images

औँला काटिए के गर्ने ? अस्पताल पुग्नु अघि गर्नु पर्ने काम

  • २० कार्तिक २०८०, सोमबार १०:१४
images

दुर्घटनाका कारण कुनै बेला चोटपटक लाग्ने गर्दछ।

सामान्य चोटपटक लाग्दा शल्यक्रियाको आवश्यक पर्दैन। तर दुर्घटनामा परेर हात तथा औँला चुडिए शल्यक्रिया मार्फत नै उपचार गर्नुपर्ने हुन्छ।

सबैभन्दा धेरै चोटपटक लागेर हातमा समस्या आउँछ। अर्को जन्मजात औंला जोडिएको, सानो ठूलो भएको, चुडिएको लगायतका हुन्छन्। त्यस्तै बाथको समस्याले, मस्तिष्कमा आएको समस्याले समेत हातमा समस्या आउँछ। यो सबै समस्याको उपचार ह्याण्ड सर्जनले गर्छ।

व्यक्तिको औँला काटिए, हात चुडिए अस्पताल पुग्नु अघि तत्काल के गर्न पर्दछ ?

यस विषयमा हामीले अर्थोपेडिक ह्याण्ड सर्जन डा. शिलु श्रेष्ठसंग कुराकानी गरेका छाै ।

हेर्नुहाेस भिडियाे