images
images

नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरीमा नयाँ कार्यसमिति निर्वाचित

  • २२ पुष २०८०, आईतवार ०९:४८
images

महोत्तरी । नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शनिवार भएको दोश्रो साधारणसभाले दिपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।

निर्वाचित हुनेहरुमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स-सचिवमा डोरमणी ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण गौतम, कोसीका हमाल, इन्द्र नारायण सिलवाल, चन्द्रमणी क्षेत्री, बिशाल बस्नेत, सविना कार्की, इन्द्रदेव यादव, सूर्यनारायण साह, बैकुण्ठ देवकोटा र श्याम राउत निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।