
काठमाडौँ । पिसाबमा रगत देखिनु विभिन्न राेगकाे संक्रमण तथा कडा व्यायाम र मिर्गौलाको रोग आदि कारणले हुन सक्छ ।
यसलाई हेमाचुरिया भनिन्नछ । पिसाबमा राता रक्तकोषहरू देखिने अवस्थाको चिकित्सा नाम हेमाचुरिया हो ।
झन्डै दुईदेखि ३० प्रतिशत वयस्क मानिसमा यो समस्या देखिने गर्दछ । त्यसैले यसलाई सामान्य मान्न सकिँदैन ।
तपाईंको पिसाबमा रगत देखिनुका विभिन्न कारण हुन सक्छन् । यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।