पुरुषले गर्ने स्थायी बन्ध्याकरणलाई भ्यासेक्टोमी भनिन्छ । यो सुरक्षित र सामान्य शल्यक्रिया हो । भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोष थैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीटबाहिनी नली विर्य नली बाँधेर काटिन्छ ।
यो एउटा सानो शल्यक्रिया हो, जसको उद्देश्य गर्भावस्था रोक्नु हो। भ्यासेक्टोमी गरेपछि वीर्यसँगै वीर्य बाहिर आउँदैन । यसको मतलब बन्ध्याकरणको व्यक्तिले आफ्नो महिला पार्टनरलाई गर्भवती बनाउन सक्दैन।
यस विषयलाई लिएर हामिले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वस्ति शर्मासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।