images
images

घरमै बसेर डिप्रेशन पत्ता लगाउने सजिलो उपायहरु

  • २५ चैत्र २०८०, आईतवार ११:१९
images

हरेक व्यक्ति तनावसंग संघर्ष गर्दछ। यो हाम्रो दिमागसँग सम्बन्धित रोग हो। हाम्रो मानसिक अवस्था र बाह्य परिस्थितिहरू बीचको असन्तुलन र सामंजस्यको कमीको कारण तनाव उत्पन्न हुन्छ।

तनावका कारण मानिसमा धेरै मानसिक विकार उत्पन्न हुन्छन् । तनाव एक द्वन्द्व जस्तै हो जसले व्यक्तिको मन र भावनाहरूमा अस्थिरता सिर्जना गर्दछ। तनावबाट ग्रसित व्यक्तिले कुनै पनि काममा कहिल्यै ध्यान दिन सक्दैन, जसले गर्दा उसको दक्षतामा नकारात्मक असर पर्छ ।

सामान्य दिनचर्यामा थोरै मात्रामा तनाव हुनु चिन्ताको विषय होइन किनकि यो धेरै तनाव सामान्य व्यक्तित्व विकासको लागि आवश्यक हुन्छ, तर यदि यो हाम्रो भावनात्मक र शारीरिक जीवनको हिस्सा बन्यो भने यो खतरनाक साबित हुन सक्छ।

कहिलेकाहि घरका काेही सदस्यमा पनि डिप्रेशनकाे लक्षण वा शंका लागेमा हामीले पत्ता लगाउन सक्छाै ? यस बिषयमा हामीले नशा तथा मानसिक राेग विशेषज्ञ डा. प्रदिप पाण्डेसंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।