सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि १०० मिलिलिटरसम्म मात्र रगत प्रवाह हुने गर्दछ । यसरी पाठेघरबाट हुने नियमित तथा सामान्य प्रकारको महिनावारीभन्दा तल–माथि (फरक) हुनासाथ असामान्य मानिन्छ ।
महिनावारीको समयमा धेरै दुखाई, रक्तश्राव, तनाव, चिडचिडापन महिनावारीमा सामान्य मानिएपनि अनियमित महिनावारी भने ठूलै समस्या हुनसक्ने डाक्टरहरु बताउँछन् ।
किन हुन्छ महिनावारी गडबडी ?
आज हामिले प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा .पुन्य पौडेल सँग सोधेका छौ हेर्नुहोस पुरा भिडियो ..!