images
images

अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना

  • २६ चैत्र २०८०, सोमबार १३:०३
images

अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन्। एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्।

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूजाले आफूलाई  एपेन्डिक्स भएको र शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन्।

स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन्।