images
images

रक्तश्राव रोग के हो ? यसका कारण, लक्षण र उपचार विधी

  • २५ असार २०८१, सोमबार ११:१४
images

ब्लीडिङ वा हेमरेज शब्दको अर्थ रक्तनलीबाट रगत निस्कनु हो। रक्तनलीमा दरार वा प्वाल नभएसम्म रक्तश्राव सम्भव हुँदैन।

चोटपटक वा रोगको कारण रक्तनलीहरूमा दरार वा प्वालहरू देखा पर्दछ। चोट लागेपछि तुरुन्तै रक्तश्राव हुनुलाई प्राथमिक रक्तश्राव भनिन्छ र चोट लागेको केही समयपछि हुने रक्तश्रावलाई सेकेन्डरी ब्लीडिङ भनिन्छ। धमनीबाट रगत चुहिएमा त्यसलाई धमनी रक्तस्राव भनिन्छ।

केशिकाहरूबाट निस्कने रक्तस्रावको रंग माथिका दुई स्रावको रंगहरू बीचको हुन्छ र छालामा सानो रातो दाग मात्र छोड्छ। बान्ता हुनु, पिसाब र र्यालमा रगत मिसिएर निस्कने वा नाकबाट रगत आउन सक्छ। पेट वा ग्रहणीमा अल्सर भएमा रक्तश्राव सुरु हुन्छ। जब रक्तनलीहरू आफैं बिरामी हुन्छन् र उच्च रक्तचापका कारण धमनीहरू फुटेर रगत बग्ने गर्दछ। मस्तिष्कको तन्तुबाट रक्तस्रावले बेहोशी (अपोप्लेक्सी) निम्त्याउँछ।

यस बिषयमा हामीले कंसल्टेंट हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह संग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।