पानी जीवनको आधार हो । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ ।
कतिपयले धेरै पानी पिउनाले छाला चम्किलो बन्ने र कतिपयले तौल घट्ने सुझाव दिन्छन्।
बास्तबमा दैनिक पानी कती पिउने गर्नुपर्दछ त ? आज हामीले मिर्गौला रोग विशेषज्ञ डा .अर्चन समसेर राणा सँग सोधेका छौ ।
हेर्नुहोस पुरा भिडियो :