समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ । हाम्रो शरीरमा देखापर्ने विभिन्न प्रकारका रोगहरुमध्ये बाथ पनि एक हो ।
बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ ।
खासगरी मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिमा भएको असन्तुलनका कारण यो रोग लाग्ने चिकित्सकहरुको भनाइ छ ।
ढाडको बाथकाे सन्दर्भमा हामीले बाथरोगका क्षेत्रमा लामो समयदेखि कार्यरत फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. विनय कुमार रेग्मीसँग कुराकानी गरेका छौँ ।
हेर्नुहाेस भिडियाे