images
images

क्यान्सर भएका बिरामीहरुले के खाने के नखाने ?

  • २२ कार्तिक २०८०, बुधबार १८:१२
images

क्यान्सर एक गम्भीर प्रकारको रोग हो। कुनै पनि क्यान्सरले धन र शरीर दुवैलाई हानि पुर्‍याउँछ। यदि हामीले क्यान्सरका लक्षणहरू पहिचान गर्न सक्छौं भने रोकथाम पनि गर्न सकिन्छ। क्यान्सरका लक्षण देखिए पनि चिन्ता नलिई नियमित रूपमा जाँच गराउनुपर्छ र चिकित्सकसँग परामर्श लिनुपर्छ ।

यदि समयमै यसको उपचार हुन सक्यो भने क्यान्सर लागेकै कारण ज्यान गुमाउनु पर्ने अवस्था छैन । जसको उपचार आजभोलि नेपालमै पनि उपलब्ध छ । तर आज हामी क्यान्सर भएका बिरामीहरुले के खाने के नखाने बिषयमा चर्चा गर्नेछाै ।

स्वस्थ खानाले क्यान्सरबाट बच्न महत्त्वपूर्ण भूमिका खेल्छ। यद्यपि सबैले खाने बानीहरू बनाउनु पर्छ जसले उनीहरूको उमेर बढ्दै जाँदा क्यान्सरको जोखिम कम गर्दछ। क्यान्सर भएका बिरामीहरुले के खाने के नखाने बिषयमा हामीले क्यान्सर राेग विशेषज्ञ डा. उज्जवल चालिसे संग कुरा गरेका छाै ।

हेर्नुहाेस भिडियाे