images
images

औषधीबाट निको नभएको अनुहारको दुखाईलाई कसरी समाधन गर्ने ?

  • २२ आश्विन २०८०, सोमबार ०९:५६
images

धेरै मानिसहरू विभिन्न दुखाइबाट पिडित रहेका छन । कतिपय उपचार नपाएर र कतिपयलाइ भने औषधिले समेत राम्राे काम नगरेर । औषधिका कारणले साइड इफेक्ट हुनु, झुम्म बनाउनु आदि समस्याहरू पनि सुनिदै आएका छन ।

यस्तै एक समस्या हाे अनुहारको दुखाई । ट्राइजेमिनल न्युराल्जियाको कारण अनुहारको दुखाई  हुने दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारी बताउनु हुन्छ।

ट्राइजेमिनल न्यूराल्जिया हुँदा अनुहारको एक साइड करेन्ट लागे झैं दुख्ने र दुखाइका कारण खाना नखाने, कुराकानी गर्न गाह्रो हुने, शरीर कमजोर हुने हुन्छ । साथै निरन्तरको दुखाइले मानसिक समस्या समेत निम्त्याउन सक्छ ।

ट्राइजेमिनल न्युरोल्जिया भएको शंका लागेमा अस्पताल गएर डाक्टरको सल्लाहमा विभिन्न जाँच गर्नुपर्ने हुन्छ ।

यस विषयमा हामीले दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारीसंग कुरा गरेका छाै ।

भिडियाे हेर्नुहाेस