images
images

जाडोयाममा छालाको हेरचाह कसरी गर्ने ?

  • २३ कार्तिक २०८०, बिहीबार १३:१०
images

जाडोमा सुख्खा हावाका कारण छाला फुट्ने र सुख्खा हुने गर्छ । यस्तो अवस्थामा जाडोमा हाम्रो छाला फुट्छ र पूर्ण रूपमा निर्जीव हुन्छ।

हामीले हाम्रो छालालाई नरम बनाउन र पहिलेको जस्तै चमक ल्याउन धेरै उपायहरू अपनाउँछौं। जाडोमा छालाको ख्याल राख्नु जरुरी हुन्छ । यहाँ हामी तपाईंलाई जाडो मौसम अनुसार आफ्नो छालालाई स्वस्थ र मुलायम राख्नका लागि के गर्ने बताउनेछौं।

हामीले छाला तथा यौन रोग विशेषज्ञ डा.पद्मा मल्ल संग कुरा गरेका छाै ।

हेर्नुहाेस भिडियाे