
हरेक व्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै समयमा हात देखि कुहिनो सम्मको भाग दुखाइको सामना गर्नुपर्ने हुन्छ।
यो दुखाइ सामान्य देखि गम्भीर हुन सक्छ। हात देखि कुहिनो सम्मको भाग दुखाइले तपाईंको दैनिक जीवनलाई पनि असर गर्न सक्छ।
वास्तवमा, हात वा कुहिनोको भाग दुखाइ कुनै पनि कारणले हुन सक्छ। कहिलेकाहीँ हात वा कुहिनो अलिकति झुक्दा कुहिनो दुख्ने गर्छ, तर कतिपय अवस्थामा अन्य धेरै कारणले पनि कुहिनोमा दुखाइ महसुस हुन सक्छ।
आउनुहोस् जान्नुहोस् कुहिनोमा किन दुख्छ ? कुहिनो दुखाइको कारण के हो?
यस विषयमा हामीले अर्थोपेडिक ह्याण्ड सर्जन डा. शिलु श्रेष्ठसंग कुराकानी गरेका छाै ।
हेर्नुहाेस भिडियाे