यौन सम्बन्धित समस्याहरु जो कोहीलाई पनि हुन सक्छ । तर प्राय त्यसलाई सबैले वेवास्ता गर्ने गर्दछन् ।
पछिल्लो समय पुरुषहरुमा यौन दुर्बलता निकै बढ्दै गएको पाइन्छ ।
यौन इच्छामा कमी हुनुलाई यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ ।
यौन दुर्बलताका बारेमा आफ्ना जीवनसाथी र स्वास्थ्यकर्मीसँग सल्लाह गरेमा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । पुरुष यौन दुर्बलता भनेको के हो ? यसका कारणहरु के के हुन ?
बरिष्ठ मुत्ररोग बिशेषज्ञ डा. दिपक रौनियार