images
images

मानिस किन घुर्छ ? यसको कारण,जटिलता र रोकथामको उपाय

  • २४ भाद्र २०८०, आईतवार १०:००
images

के तपाई घुर्ने समस्या लाई सामान्य रुपमा लिनुहुन्छ ?सुतेको बेला धेरैजसो मानिसहरु घुर्ने गर्छन्। हामीलाई लाग्छ, सुतेको बेला घुर्नु सामान्य प्रक्रिया हो।
तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठुलो आवाजमा घुर्न चाहिँ एउटा समस्या हो।
घुराईको कारण सामाजिक ,सारीरिक तथा मानसिक तनाब हुने गर्दछ ।यो विभिन्न रोगको लक्षण पनि हुन सक्छ ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ श्रृति मानन्धर