images
images

के मानसिक रोगीले जीवनभर औषधी सेवन गर्नुपर्दछ ?

  • २३ आश्विन २०८०, मंगलवार ०९:१६
images

विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

विश्वभर मानसिक स्वास्थ्यका बढ्दो घटनालाई ध्यानमा राखी मानसिक स्वास्थ्यबारे मानिसहरूलाई सचेत गराउन र यसका गम्भीर असरहरूलाई न्यूनीकरण गर्न हरेक वर्ष १० अक्टोबरमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ।

आज पनि मानिसहरु डिप्रेसन र तनावलाई स्वास्थ्य सम्बन्धी समस्या मान्दैनन् र बेवास्ता गर्छन् । तर यी समस्याहरूले भविष्यमा गम्भीर परिणामहरू निम्त्याउन सक्छ। मानिसहरुलाई मानसिक स्वास्थ्यको महत्व बुझाउने उद्देश्यले यो दिवस सुरु गरिएको हो । यसै सन्दर्भमा हामीले नशा तथा मानसिक राेग विशेषज्ञ डा. प्रदिप पाण्डेलाई के मानसिक रोगीले जीवनभर औषधी सेवन गर्नुपर्दछ ? भनि साेधेकाे छाैं, उहाँकाे उत्तर हेर्नुहाेस भिडियाेमा