images
images

योनी किन चिलाउछ ? यसको कारणहरु

  • २५ भाद्र २०८०, सोमबार १७:२८
images

योनी चिलाउने समस्याबाट धेरै महिलाहरु गुज्री रहेका हुन्छन । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन।योनी चिलाउनुको प्रमुख कारण यौन अंगमा सरसफाइको कमि हो ।
प्रसुति तथा निसन्तानपन बिशेषज्ञ डा. स्वस्ति शर्मा