images
images

बिहान उठ्ने बित्तिकै टाउको किन दुख्छ ? यसका कारणहरु के के हुन ?

  • २६ भाद्र २०८१, बुधबार १४:१३
images

बिहान उठ्ने वितिकै हुने टाउको दुखाइले तपाईंलाई दिनभरि थकान महसुस गराउने गर्दछ । विज्ञहरूका अनुसार बिहान उठ्ने बित्तिकै टाउको दुख्नुका धेरै कारण हुन सक्छन् । यदि तपाईलाई पनि बिहान उठ्ने बित्तिकै टाउको दुख्ने समस्या छ र तपाई यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको कारण जान्न जरुरी हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ । जस्तै, कोही टाउको दुखाइसँगै बेहोस हुने गर्छन्, त्यो समस्या जटिल हुन सक्छ ।

बिहान उठ्ने बित्तिकै टाउको किन दुख्छ ? यसका कारणहरु के के हुन ?
यस विषयमा हामीले दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारीसंग कुरा गरेका छाै

भिडियाे हेर्नुहाेस: