
महिनावारी महिलामा हुने सामान्य प्रक्रिया हो । महिलाको शरीरमा हुने परिवर्तनका कारण एक निश्चित चक्र अनुसार महिनावारी हुन्छ ।
सामान्यतया स्वस्थ महिलाको महिनावारी हरेक २८ दिनमा हुन्छ भने २१ देखि ३५ दिनको चक्रलाई पनि सामान्य महिनावारी मानिन्छ । धेरै महिलाको नियमित महिनावारी हुँदैन । कहिलेकाहीँ यो ढिलो वा कहिलेकाहीँ चाँडो हुन सक्छ। तर धेरै महिनासम्म लगातार महिनावारी हुँदैन ।
समय अगावै आउनु वा रोकिनुले महिलाको शरीरमा हुने धेरै समस्यालाई संकेत गर्छ । आज हामी बच्चा जन्मिएको लामो समयसम्म पनि महिनावारी नहुनुका कारणहरु बारे कुरा गर्दैछौं।
यस विषयलाई लिएर हामिले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वस्ति शर्मासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।