images
images

मिर्गाैला पत्थरी (Kidney Stone) को लक्षणहरु के के हुन ?

  • २६ भाद्र २०८०, मंगलवार १४:१९
images

मानवीय शरीरमा प्रत्येक अंगको आफ्नै विशेषता र महत्व रहेको हुन्छ। जसमध्ये मिर्गाैला पनि एक हो । मिर्गाैलाले हाम्रो शरीरमा रहेका अनावश्यक तथा काम नलाग्ने उत्पादन एवम् अतिरिक्त तरल पदार्थलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्ने काम गर्दछ । मिर्गाैलामा पथरी भईसकेपछि कस्तो खालाको लक्ष्यण देखिन्छ भन्ने बारे डा.अर्चना शमशेर रानाको यो भिडियो पुरा हेर्नुहोस।