images
images

बाथ रोग भनेको के हो ? यसका लक्षण र समाधान

  • २५ आश्विन २०८०, बिहीबार ०९:२६
images

आज १२ अक्टोबर अर्थात ‘विश्व बाथरोग दिवस’ । विज्ञानको भाषामा ‘आर्थराइटिस’ भनिने बाथरोग जोर्नी सुन्निने र दुख्ने समस्या हो । यस्तो समस्या बढ्दो उमेरसँगै बढ्ने गर्छ ।

यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका मानिसमा देखिने गर्छ । बदलिँदो जीवनशैली, जंकफुडको सेवन, खानामा पोषणतत्वको कमि तथा घण्टौंसम्म कम्प्युटरमा बस्नाले पनि उक्त रोग लाग्ने गर्छ । यो रोग लागेमा हड्डीमा बढी असर गर्ने र जोर्नी बढी दुख्ने चिकित्सकहरुको भनाई छ ।

बाथरोगकाे सन्दर्भमा हामीले बाथरोगका क्षेत्रमा लामो समयदेखि कार्यरत फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. विनय कुमार रेग्मीसँग कुराकानी गरेका छौँ ।

हेर्नुहाेस भिडियाे