images
images

रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

  • २६ आश्विन २०८०, शुक्रबार ०८:५६
images

वीरेन्द्रनगर । सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतिको उद्दार गरिएको छ। बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो।

मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।