images
images

अनार खादा हामीलाई के के फाइदा हुन्छ ?

  • २८ भाद्र २०८०, बिहीबार १२:०२
images

साधारणतया हामीले दैनिक विभिन्न प्रकारका फलफूलहरु खान्छौ नै सबै फलफूलले हाम्रो शरिरलाई फाइदा नै पुर्याको हुन्छ। यस मध्ये अनार पनि एउटा फल नै हो। अनार खादा हाम्रो शरिरलाई धेरै फाइदा हुन्छ।

अनार खादा हुने फाइदाहरु यसप्रकार छन।

१. अनार नियमित खानाले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन ।
२. अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ ।
३.नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।
४.अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
५. गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
६.अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।
७.अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
८.अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

आदी कुराहरुमा अनार खानाले राम्रो शरिरलाई फाइदा गर्दछ।