अहिले पछिल्लो समय कुमको दुखाईबाट धेरै जना प्रभाबित हुनुहुन्छ । कुमको हड्रडी खिइएर ,झिल्लीमा सुजन ,चोटपटक आदिको कारणले कुम दुख्ने गर्दछ । यदी यो समस्याको समयमानै पहिचान गरी उपचार गरे यो समस्या बाट बच्न सकिन्छ । दुखाई रोग बिसेसज्ञ डा.हरी पौडेल