images
images

शिक्षण अस्पताल महाराजगन्जमा जागिर खुल्याे

  • २ जेष्ठ २०८१, बुधबार ११:१०
images

काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले जेठ ८ गते कार्यालय समयभित्र आवेदन फाराम भर्न अस्पतालले आग्रह गरेको छ ।