
धेरै मानिसहरू विभिन्न दुखाइबाट पिडित रहेका छन । कतिपय उपचार नपाएर र कतिपयलाइ भने औषधिले समेत राम्राे काम नगरेर । औषधिका कारणले साइड इफेक्ट हुनु, झुम्म बनाउनु आदि समस्याहरू पनि सुनिदै आएका छन ।
कम्मर वा गर्दन दुख्नुमा मेरुदण्ड, मांसपेसी र नसा (स्पाइनल नर्भ) को महत्वपूर्ण भूमिका हुन्छ। यी कुनै पनि भागमा समस्या हुँदा कम्मर वा गर्दन दुख्ने हुन्छ।
चिसोले दुखाइलाई बढाउने भनाइ प्रचलित भएपनि दुखाइमा हुने मौसमको प्रभावबारे एकदमै थोरै मात्रै अनुसन्धान भएको छ।
दीर्घ दुखाइ, साधारणतया टाउको र ढाडमा धेरै हुने विज्ञहरू बताउछन। उमेर बढ्दै गएपछि घुँडा खिइने पनि दीर्घ दुखाइमा पर्छ। तर आज हामीले अपरेसन पछि हुने दुखाइकाे बारेमा
दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारीसंग कुरा गरेका छाै ।
भिडियाे हेर्नुहाेस