images
images

नेपाल मेडिकल कलेजमा जागिर खुल्याे (सूचनासहित)

  • ३ माघ २०८०, बुधबार ०८:२२
images

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा जागिर खुलेकाे छ।

कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन्।

योग्यता पुगेका नागरिकले कलेजकाे फेसबुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन्।