images
images

रक्सी खाने मानिसले किन रक्सी छाड्न सक्दैन ? रक्सीसँग मनको सम्बन्ध

  • ३१ भाद्र २०८०, आईतवार १५:५२
images

हाम्रो समाजले रक्सीलाई सामन्य चिज हो सामन्य कुरा हो भन्ने सोच्ने गर्दछ । यदी हामीले राम्रो सँग बिचार गर्ने हो भने रक्सीले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । रक्सीले तत्काल दिमागको कार्यप्रणालीलाई सुस्त बनाइदिन्छ । त्यसैले चेतना, विवेक र होसलाई खल्बल्याउँछ । साथै स्मरण शक्ति र सिर्जनशीलता गुम्ने, मानिस शंकालु हुने, कसैमाथि पनि विश्वास नहुने, जिम्मेवारीको भावना लोप हुँदै जाने हुन्छ । ।रक्सी खाने मानिसले किन छाड्न सक्दैन ? रक्सी सँग मनको सम्बन्ध के छ त ? नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डे