images
images

बच्चाहरुको कान किन दुख्छ ? यसका कारण र यसबाट बच्ने उपायहरु

  • ६ जेष्ठ २०८१, आईतवार १०:५०
images

धेरै पटक बच्चाहरु राती ठूलो स्वरले रुन थाल्छन्। के भयो बुझिदैन । यदि बच्चा बोल्दैन भने उसले कस्तो समस्याको सामना गरिरहेको छ भनेर बुझ्न झनै गाह्रो हुन्छ।

कान दुख्ने समस्याका कारण बच्चाहरु राती रुने गर्छन् । चिसोका कारण कान दुख्ने समस्या हुन्छ । यसबाहेक कहिलेकाहीँ पानी वा चिसोकाे कारण पनि कानमा संक्रमण हुने गर्छ । कानमा कानेगुजी जम्मा हुँदा पनि दुख्ने गर्छ ।

केटाकेटी मात्रै होइन, बृद्धबृद्धा पनि यो पीडा सहन सक्दैनन् । यस्तो अवस्थामा के गर्ने त ? धेरै पटक घरमा औषधि नै हुँदैन । यस्तो अवस्थामा केही घरेलु उपाय अपनाएर कान दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

यस बिषयमा नाक कान घाँटी रोग विशेषज्ञ डा. प्रियंका गुप्तासंग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस ।