images
images

युरिक एसिड भनेको के हो ?यसको कारण,जटिलता र समाधान(भिडियो)

  • २ आश्विन २०८०, मंगलवार १२:११
images

युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ।हिजोआज धेरैजसो मानिसले खानपिनमा ध्यान दिँदैनन् । बजारका खानाहरु अधिकतम खाने गर्छन् । चिया, कोक, पेप्सी, रक्सी पानीकै सट्टा पिउने बानीले गर्दा शरीरमा पानीको मात्रा कमि भएर युरिक एसिड हुन्छ ।युरिक एसिड भनेको के हो ? यसको कारण,जटिलता र समाधान के के हुन त ?
डा.बिनय कुमार रेग्मि
बाथ रोग बिसेसज्ञ