images
images

जुम्ल्या बच्चा हुने २ वटा सिन्ड्राेम बारे महत्वपुर्ण जानकारी- डा. रंगिना लाइकांगबम

  • २ कार्तिक २०८०, बिहीबार १२:११
images

महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छन ।

जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहकाे घटनाहरू पनि प्रशस्त सुन्न पाइन्छ ।

सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।

यस बिषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगिना लाइकांगबमसंग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस ।