
घुँडा शरीरको सबैभन्दा महत्त्वपूर्ण जोडहरू मध्ये एक हो। यसले तपाईको शरीरको सम्पूर्ण भार वहन गर्दछ।
यसको मद्दतले तपाईको दैनिक क्रियाकलापहरु जस्तै बस्ने, हिँड्ने र दौडन सम्भव हुन्छ, त्यसैले तौल बढ्दै जाँदा घुँडा दुख्ने समस्या पनि बढ्छ ।
पहिले घुँडा दुख्ने समस्या मध्यम उमेरमा सुरु भएपनि अहिले युवा तथा बालबालिका पनि यसबाट अछुतो छैनन् ।
किनकी अहिले घुँडा दुखाइको लागि कुनै खास उमेर जिम्मेवार छैन तर तपाईको अस्वस्थ जीवनशैली पनि जिम्मेवार छ । आज हामी तपाईलाई घुँडा दुख्ने समस्यालाई हटाउन र बलियो बनाउने बिषयमा बताउन गइरहेकाे छाै ।
आज हामीले अपरेसन पछि हुने दुखाइकाे बारेमा दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारीसंग कुरा गरेका छाै ।
भिडियाे हेर्नुहाेस