
काठमाडौँ । बलिउड कलाकार जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार लन्डन उडेका छन ।
६ महिनाकी गर्भवती पत्नी दीपिकालाई लिएर उनि लन्डन उडेका हुन ।
दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ ।
दुवै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।