images
images

शैलजा आचार्य हृदय राेग केन्द्र भाेलि उद्घाटन हुँदै

  • ७ माघ २०८०, आईतवार १७:२६
images

विराटनगर । शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पताल उद्घाटन गर्ने तयारी गरिएकाे छ ।

काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएकाे बजेटमार्फत शैलजा आचार्य हृदय राेग केन्द्र अस्पताल सञ्चालनकाे घाेषणा गरेका थिए ।

मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका हृदय राेगका बिरामीहरूकाे उपचार संघीय सरकारकाे एक लाख र प्रदेश सरकारकाे एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताएका हुन् ।