images
images

सितापाइलामा दुई छोरीसहित आमा मृत फेला

  • ९ फाल्गुन २०८०, बुधबार ११:४६
images

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।

उनीहरुको हत्या भएको आशंका छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।