भिटामिन ‘डी’ हड्डिको लागी महत्वपूर्ण भिटामिन हो । प्राकृतिक रुपमा धेरै कम खानेकुरामा भिटामिन ‘डी’ पाईन्छ । पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन ‘डी’ को कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।
भिटामिन ‘डी’ को कमि आजकल आम रुपमै देखिन थालेको छ । भिटामिन ‘डी’ को मुख्य स्रोत बिहानीको पारिलो घाम नै हो। ८० देखि ९० प्रतिशतसम्म भिटामित घामबाटै पाइन्छ।भिटामीन ‘डी’ को कमीले शरिरमा हुने समस्या र लक्षणहरु, यसबाट कसरी जोगिने ?
मधुमेह तथा थाइरोइड रोग विशषज्ञ ,डा.कामाक्षा शाह