images
images

अभिनेता सैफ अली खान अस्पतालमा भर्ना

  • ८ माघ २०८०, सोमबार १५:४४
images

नयाँ दिल्ली । भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् ।

सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।

सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो ।

यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् ।