
दाँत बिनाको जीवन कल्पना गर्न सकिदैन । यी हाम्रो लागि यति महत्त्वपूर्ण छन् कि हामीलाई हाम्रो जीवनको अन्तिम क्षणसम्म आवश्यक छ।
अधिकांश मानिसहरू दाँत जीवनभर टिक्दैन र बुढेसकालमा झर्नु स्वाभाविक हो भन्ने विश्वास गर्छन्। तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि उचित हेरचाह र खानपानले दाँतलाई जीवनभर स्वस्थ राख्न सकिन्छ।
जसरी शरीरलाई स्वस्थ राख्न व्यायाम आवश्यक हुन्छ, त्यसैगरी दाँत र गिजालाई स्वस्थ राख्न पनि व्यायाम आवश्यक हुन्छ ।
धेरैजसो मानिसले मुखको स्वास्थ्यलाई जति महत्त्व दिनुपर्छ त्यति दिँदैनन्। यसलाई बेवास्ता गर्नाले मुखको गम्भीर रोगको जोखिममा पर्न सक्छ। तसर्थ, आफ्नो आहारमा केहि विशेष खाद्य वस्तुहरू समावेश गर्न निश्चित गर्नुपर्छ, जसले राम्रो मौखिक स्वास्थ्य कायम राख्न मद्दत गर्दछ।
यस बिषयमा हामीले दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठसंग कुराकानी गरेका छाै । हेर्नुहाेस भिडियाे ।