images
images

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

  • ११ फाल्गुन २०८०, शुक्रबार १७:०६
images

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी ति महिला फरार भएकी प्रहरीले जानकारी दिएकाे छ ।

अहिले ती महिलालाई प्रहरीले खोजिरहेको जनाएकाे छ ।

बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।