
शरीरलाई स्वस्थ राख्न पौष्टिक खानाको सेवन गर्नु अति आवश्यक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार आहारको पौष्टिकताको कुरा गर्दा स्वस्थ खाद्य तेल पनि समावेश गर्नुपर्छ ।
हामीले खाने तेलले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। कुनै तेलले धेरै प्रकारका रोगहरूको जोखिम कम गर्छ भने कुनै तेल हाम्रो लागि उत्तिकै हानिकारक हुनसक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
परिष्कृत तेल प्राकृतिक तेलहरूको प्रशोधित रूप हो, तेलहरूलाई फिल्टर गरेर र तिनीहरूमा विभिन्न रसायनहरू र सुगन्धहरू थपेर प्राप्त गरिन्छ। यस्तो तेल हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।
आउनुहोस् हामी जानौं कि रिफाइन्ड तेलले हाम्रो स्वास्थ्यमा कसरी गम्भीर साइड इफेक्ट गर्छ?
यस विषयमा हामीले पोषणविद् सुकृति घिमिरेसंग कुराकानी गरेका छाै ।
हेर्नुहाेस भिडियाे ।