images
images

बच्चाहरुलाई गाई भैसीको दुध कहिले बाट सुरु गर्ने ?

  • ९ श्रावण २०८१, बुधबार १३:३८
images

नवजात शिशुहरू, विशेष गरी ६ महिनाभन्दा माथिका बच्चाहरूको आहारमा के समावेश गर्ने भन्ने कुरामा अभिभावकहरू सधैं चिन्तित हुन्छन्।
६ महिनाको बच्चाको लागि पर्याप्त दूध उत्पादन गर्न आमालाई गाह्रो हुन्छ।यस्तो अवस्थामा बच्चाको पेट भर्नका लागि अभिभावकले उसलाई गाई वा भैसीको दूध खुवाउन थाल्छन् ।

तर डाक्टरहरूले एक वर्ष मुनिका बच्चाहरूलाई गाई वा भैसीको दूध खुवाउन स्पष्ट रूपमा अस्वीकार गर्छन् । हामी जानौं बच्चाहरुलाई गाई भैसीको दुध कहिले बाट सुरु गर्ने ?

यस बिषयमा ग्यास्ट्रोइन्ट्रोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. सुमित अग्रवाल संग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।